Logo

मनकामना दर्शन गर्न आउने तिर्थयात्री बोकेको बस बुलिङटारमा दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु



काठमाडौं, कात्तिक १३ । पाल्पाबाट गोरखाको मनकामनाका लागि आउँदै गरेको बस दुर्घटनामा परेको छ। गोरखाको मनकामना दर्शन गर्न आउने तिर्थयात्री बोकेको बस नवलपुरको बुलिङटारमा आज विहान दुर्घटनामा परेको हो ।

ना६ख ७५८० नम्बरको बस अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको छ । बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य २५ जना घाइते भएका छन्। थप विवरण आउन बाँकि



प्रतिक्रिया दिनुहोस्

Screenshot