Logo

चुनावी घरदैलोमा व्यस्त सर्वेन्द्र खनाल (फोटोफिचर)



काठमाडौं, कात्तिक ३० । नेकपा (एमाले)बाट काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनाल चुनावी अभियानमा व्यस्त छन् ।

पहिलोपटक राजनीतिक प्रतिस्पर्धा उत्रिएका खनालले बुधबार काठमाडौंको पुतलिसडक, बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी लगायतका क्षेत्रमा घरदैलो कार्यक्रमा व्यस्त छन् ।

उनले आजै नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्रमा समेत चुनावी घरदैलो गर्ने कार्यक्रम रहेको छ । ३० वर्ष नेपाली जनताको सेवामा समर्पित खनालले अहिले प्रतिनिभिसभा सदस्यमा उम्मेदवारी दिएका हुन ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

 



प्रतिक्रिया दिनुहोस्

Screenshot