Logo

राष्ट्रपति भण्डारीद्धारा पुष २५ गतेको लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान



काठमाडौं, ११ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन पुष २५ गतेको लागि आह्वान गरेकी छिन् ।

राष्ट्रपतिले पुष २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरेका छन् ।

हिजो प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिईसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot