Logo

कांग्रेसको मुख्य सचेतकमा लेखक मनोनीत



काठमाडौं, १९ पुष । नेपाली कांग्रेसले पार्टीको मुख्य सचेतकमा रमेश लेखक मनोनीत भएका छन् ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सांसद लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेका हुन्।

मंसिरमा भएको चुनावमा लेखक कञ्चनपुर-३ बाट प्रतिनिधिसभा सांसद निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot