Logo

प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित सहिद स्मृति पार्कमा (फोटोफिचर)



काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित सहिद स्मृति पार्क पुगेर पुष्पगुच्छासहित सम्मान अर्वण गरेका छन् ।

सहिद दिसवको अवसरमा प्रधानमन्त्री प्रचण्डले सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका हुन् । सहिद दिवसको अवसरमा सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot