Logo

देउवालाई विपक्षी दलको नेता नबनाउन सर्वोच्चमा मुद्दा, भोलि सुनुवाइ



काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो। अधिवक्ता विमलप्रसाद पौडेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो। रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध पौडेलले निवेदन दिएका थिए।

कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता नदिन परेको रिटमा सर्वोच्चको दरपीठ

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot