Logo

पीएनजीविरुद्ध नेपालको सानदार जित



काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य बिरुद जवाफी ब्याटिङ गरिरहेको नेपाल ९ विकेटले विजयी भएको छ ।

पीएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले सात दशमलव चार ओभरमा १ विकेटको क्षतिमा पुरा गरेको हो । आक्रमक सुरुवात गरेको नेपाललाई सहज जित दिलाउन कुसल भुर्तेलले ३३ रनको योगदान गरे उनले १४ बलमा २ छक्का र ४ चौकाको मद्दतले ३३ रन बनाएका हुन् ।त्यस्तै आसिफ शेखले २१ बलमा ३ छक्का ८ चौकाको मद्दतमा ५३ , र कुसल मल्ल १२ रनमा नटआउट रहे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot