Logo

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने



काठमाडौं, ५ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

लोसपाको आइतबार बसेको संसदीयल दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो।

सत्ता गठबन्धनमा रहेका १० दलमध्ये कांग्रेस, एकीकृत समाजवादीले पार्टीगत निर्णय गर्दै विश्वासको मतदिने भएका छन्।

प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिँदैछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot