Logo

नयाँ पाइला चाल्न सक्छु– भीम रावल



काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) का नेता भीम रावलले आफूले पार्टीमा बस्न अन्तिम समयसम्म पनि प्रयास गरिरहेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता रावलले आफूलाई पार्टीमा बस्न नदिने नियतले घचेडिराखिएको बताए ।

‘अहिले म नेकपा (एमाले) को कार्यकर्ता हुँ । राष्ट्रियता र पार्टीको विधि पद्धतिको कुरा गर्दा घचेट्या घचेट्यै गरे भने त्यतिबेला पार्टीका इमानदार कार्यकर्ता र जनतालाई सोधेर नयाँ पाइला चाल्न पनि सक्छु,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्