Logo

मतगनणा अपडेटः बारा–२ मा कुशवाहाले लिए अग्रता, दोस्रोमा उपेन्द्र



काठमाडौं, ११ बैशाख । बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् । कुशवाहाले ६२८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।

त्यसैगरी झिनो मतान्तरका साथ नेकपा (एमाले) का पुरुषोतम पौडेल तेस्रो स्थानमा रहेका छन् । पौडेलले ५७१ मत पाएका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा रहेका छन् । खरेलले २३६ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्