Logo

डा. स्वर्णिम वाग्लेले कटाए २५ हजार मत, कांग्रेसका गोविन्द साँढे १० हजार मतले पछि



काठमाडौं, ११ बैशाख । तनहुँ-१ को मतगणना जारी छ । रास्वपाका डा. स्वर्णिम वाग्लेले १० हजार भन्दा बढिको अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले हार स्विकारिसकेका छन् ।

पछिल्लो मतपरिणामअनुसार वाग्लेले २५ हजार १ सय ४१ मत प्राप्त गरेका छन् । कांग्रेसका वाग्लेले १४ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का सर्वेन्द्र खनालले भने ७ हजार ९१ मत ल्याएका छन् । वाग्लेले सुरुवातदेखि नै अग्रता कायम गरेका छन् । वाग्ले जितनजिक छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्