Logo

कतारले गुमायो नवौं विकेट,नेपाल जितको नजिक



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपाल जित नजिक पुगेको छ ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गर्दै लगातार विकेट गुमाएको छ ।

भर्खरै कतारको ९औं विकेट पतन भएको हो ।

कतारको इनिङस ध्वंस्त बनाउने क्रममा सन्दीप लामिछाने चार तथा सोमपाल कामीले तीन विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot