Logo

नेपालविरुद्ध कुवेतलाई सुरूवातमै दुई झट्का



काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको कुवेतलाई सुरूवातमै दुई झट्का लागेको छ ।

कुवेतले ०।५ ओभरमा पहिलो विकेट स्वरुप करण केसीको बलमा अद्नान इदरिस आउट आउट भएकामा १।३ ओभरमा सोमपाल कामीको बलमा परविन्दर कुमार पनि आउट भएका छन् ।

ताजा अवस्थामा कुवेत २ ओभरमा दुई विकेट गुमाएर २ रन बनाएर खेलिरहेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot