Logo

संकटमा यूएई, गुल्सनले दिलाए नेपाललाई छैटौं सफलता



काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालविरुद्ध खेलिरहेको यूएई लगातार विकेट गुमाएसँगै संकटमा परेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईका बासिल हमीद २२.५ ओभमा गुल्सन झाको बलमा आउट भएका छन् । उनि १० रन बनाएर खेलिरहेका थिए ।
ताजा अवस्थामा यूएई २३ ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्