Logo

नेपालविरुद्ध यूएईको एक सय रन पुरा



काठमाडौं, १८ वैशाख ।एसीसी प्रिमिएयर कपको फाइनल खेलमा नेपालविरुद्ध खेलिरहेको यूएईले कमजोर प्रदर्शन गरिरहेको छ ।

लगातार विकेट गुमाएसँगै संकटमा परिरहेको यूएईले एक सय रन पुरा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ताजा अवस्थामा २५ ओभरको खेल सकिदाँसम्म ६ विकेट गुमाएर एक सय २ रन बनाएर खेलिरहेको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्