Logo

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता, छलफलको विषय गोप्य



काठमाडौं, वैशाख २६ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन् । नेतात्रयबीचको जारी बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको बताइएपनि भेटवार्ताको मुख्य विषय सार्वजनिक गरिएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot