Logo

प्रतिनिधिसभा बैठक [LIVE]



काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा बैठक बसिरहेको छ।

सोमबार नयाँ बानेश्वरस्थित् संसद् भवनमा बसिरहेको बैठकमा सरकारले जेठ ५ गते ल्याएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ।

छलफल आइतबारदेखि सुरू भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot