Logo

आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमात्रै हुने



काठमाडौं, १५ जेठ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतले हुने अनुमान गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षका विभिन्न परिसूचकको बारेमा जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot