Logo

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८७ अर्ब बजेट



काठमाडौं, १५ जेठ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ८७ अर्बको बजेट विनियोजन गरेको छ।

सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त मन्त्रालयलाई ८७ अर्ब ४५ करोड बजेट विनियोजन गरेको बताएका हुन्।



प्रतिक्रिया दिनुहोस्