Logo

सञ्चार मन्त्रालयलाई ८ अर्ब बजेट



काठमाडौं, १५ जेठ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ८ अर्बको बजेट विनियोजन गरेको छ।

सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त मन्त्रालयलाई ८ अर्ब ७१ करोड बजेट विनियोजन गरेको बताएका हुन्।



प्रतिक्रिया दिनुहोस्