Logo

रविले गरे संसद्मा आत्मआलोचनाको घोषणा



काठमाडौं,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भलाइ लिएर संसद्मा भएको सवानल जवाफप्रति आत्मआलोचना गर्ने घोषणा गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा लामिछानेने यस्तो बताएका हुन्

‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot