Logo

काठमाडौंबाट भारत जाँदै गरेको बस धादिङमा दुर्घटना,केही यात्रु घाइते



काठमाडौं,८ असार । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको पर्यटक बोकेको बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

काठमाडौंबाट भारतको राजस्थान जाँदे गरेको ए आर ०६-३६३-७०३१ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्