Logo

आइसीसी विश्वकप छनोट:नेपाल र आयरल्याण्ड भिड्दै



काठमाडौं, असार १९ । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि आज नेपाल र आयरल्याण्ड भिड्दैछन् ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बाट हरारेमा रहेको टाकासिंगा स्पोर्टस मैदानमा हुन लागेको हो । नेपालले आयरल्याण्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो पटक हो।

आयरल्याण्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक पनि हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot