Logo

ओलीको राजनीतिक कम्बोडिया भ्रमण



काठमाडौं, असार ३१ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यहि मंगलबार  ४ दिने राजनीतिक भ्रमणका लागि कम्बोडिया जाने भएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओलीले भ्रमणका क्रममा त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता समेत गर्नेछन् ।

ज्ञवालीका अनुसार ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot