Logo

परराष्ट्रमन्त्री साउदले भेटे भारतीय विदेशमन्त्री जयशंकर



काठमाडौं, १ साउन । परराष्ट्रमन्त्री एन.पी. साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा मन्त्री साउद यतिवेला बैंककमा छन् ।

सो क्रममा उनले भारतीय समकक्षीसँग भेटवार्ता भएको हो ।

सो भेटबारे जानकारी दिँदै भारतीय विदेशमन्त्री जयशंकरले राम्रो छलफल भएको स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot