Logo

भागबन्डा नमिल्दा सरकार मौन, न्यायाधीशविहीन बन्दै न्यायलय



काठमाडौं, १८ साउन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्यायलयमा प्रधानन्यायाधीश, न्यायाधीश नियुक्तिका लागि पनि बारले आन्दोलन गरिरहनु परेको बताएका छन् । अहिले देशभरका विभिन्न अदालतमा ८८ जना न्यायाधीशहरु रिक्त रहँदा न्याय सम्पादनमा अवरोध भइरहेको बताए ।

अध्यक्ष घिमिरेका अनुसार अहिले सर्वोच्चमा सात, उच्च अदालतको मुख्य न्यायाधीशमा छ जना, उच्च अदालतको न्यायाधीशमा ४५ जना जिल्ला अदालतमा ३० जना न्यायाधीश पद रिक्त छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot