Logo

अमेरिकामा सडक दुर्घटना, ११ किशोर घाइते



एजेन्सी । अमेरिकाको उत्तरपश्चिमी राज्य इडाहोमा शुक्रबार किशोर क्याम्पर बोकेको एउटा स्कुल बस शुक्रबार घुमाउरो राजमार्गमा पल्टिँदा ११ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

एघार जना घाइतेमध्ये, सात जना गम्भीर र चार सामान्य गाइते भएका छन्। बसमा रहेका सबै बच्चालाई स्थानीय अस्पतालमा पुर्याइएको इडाहो राज्य प्रहरीले जनाएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनले बताए। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot