Logo

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



काठमाडौं, १७ कात्तिक । सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । 

कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot