Logo

एकीकृत समाजवादीका सम्मानित नेता खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता



काठमाडौं,१७ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता, विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल चीन सम्बन्ध लगायतका विषयमा केन्द्रीत रहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot