Logo

क्यानडा–११ विरुद्ध नेपालको १०० रन पूरा



काठमाडौं,६ फागुन । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १०० रन पूरा गरेको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा सुरुमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले ४ विकेट गुमाएर १११ रन जोडेको हो । हाल क्रिजमा रहेका रासिद खान २३ तथा किरण ठगुन्ना १४ रन बनाएर खेलिरहेका छन् ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot