राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले नाफाको राजनितीले देश खाल्डोमा परेको बताएका छन् । बामपन्थीको दावी गर्दै सत्तामा पुगेको समयमा देशको राष्ट्रियता,सार्वभौमिकता र अखण्डता कम्जोर हुनुले यि नक्कली कम्युनिष्ट भएको बताएका छन् ।