एक प्रहरी हवल्दारका विरुद्धमा दूईवटी श्रीमतीले उजुरी दिएका छन् । उक्त उजुरीमा आफ्ना पतिले एक युवतीलार्इृ भगाएर लगेको अभियोग छ । ४२ वर्षीय अरुननका चार श्रीमती रहेका छन् । उनले पाचौ पत्नी लिएर भागेको अभियोग छ ।
अरुनन माथी आफ्ना चार पत्नीबाट ४० लाख रुपैयाँ लगेर कलेज पढ्ने युवतीलाई भगाएको आरोप लगाइएको छ । उनको एउटा पत्नीले उनीमाथी उजुरी गरेकी थिइन् । उनी घरबाट केही रकम सहित फरार भएपछि शर्मिला नाम गरेकी महिलासंग बस्दै आएको प्रहरीले बताएपनि कुनै श्रीमतिसंग भने उनको भेट भएको छैन ।