नाग र नागिनको प्रेम कहानी अचम्मको छ । नाग मरिसक्दा पनि नागिन भने पर्खिबसिन् । एक गाउँको किसानले खेतमा काम गर्ने क्रममा अचानक एउटा नाग निक्लिएको थियो । ती किसानले उक्त नागलाई मारिदिए ।
केहि बेरमा नागिन पनि निस्किइन् । ती किसानलाई निकै डर लागेकाले साथीहरुलाई बोलाएर नागिनको पनि हत्या गरी खेतमा नै फालीदिए । नाग र नागिनलाई मारेर फालेको भोलीपल्ट नागिन भने जिउँदै देखे भने नागिनले मरेको नागलाई कुरेर बसिरहेको देख्दा चाहिं साँच्चैे नै आफूहरुले गल्ती गरेको महसुस भएको बताएका थिए ।
नगिनले खानपिन पनि नगरी बसिरहेकी थिइन् । दिनरात आफ्नो नागसँगै नै टाँस्सिएर बसेकी थिइन् । नागिनको नागप्रति समर्पण देखेर सबै मानिसले पूजापाठ गरका थिए । त्यो गाउँका मानिसहरु मिलेर उक्त नागको अन्तिम संस्कार गंगामा प्रवाहित गरेका थिए ।