महिला गर्भवती भएको समयमा गरिने हरेक असर बच्चामा जाने गर्छ । त्यसकारण बच्चालाई असर नगरी निकै संयमित भएर काम गर्नुपर्छ ।
तर बाल्टिमोरमा क्लोरिसा जोन्स नामक महिलाले गर्भवती समयमा आफुलाई लागेको लतको नशा छुटाउनको लागि मेथाडाँन ड्रगको डोज लिएकी कारण उनका छोरा ब्रैक्सटन ड्रग एडिक्शनको साथ जन्मिएका हुन ।
ब्रैक्सटनलाई समय समयमा सास लिने समस्या हुने गर्छ । यी महिलाले नशा छोड्न विभिन्न प्रयास गरेपनि नसकेको जनाइएको छ । उनको बच्चाको निरन्तर उपचार भइरहेको छ ।