सौतेलो सम्बन्धमा एक अर्कामा रिसराग बढि नै हुने गर्छ । तर भारतको एक परिवारमा भने यसको ठिक उल्टो भएको छ । दूई सौतेनी आमाको छोरीहरु नातामा दिदिबहिनी हुन तर उनीहरु मिल्ने साथी जस्तै छन् । २४ वर्षकी लिनडिया र २५ वर्षकी डाँन बैंबर दिदिबहिनी भन्दा पनि धेरै साथी हुन् ।
यी दूईको जन्म दिन पनि एक हो र संगै बसेर मनाउने गर्छन् । यी दूई बहिीनिहरु एकै पटक गर्भवती भएका थिए । यी दूई दिदिबहिनिलाई एक आपसमा विना सल्लाह गर्भवती भएका थिए ।
डाक्टरले यी दुईलाई डेलिभरी मिती पनि फरक फरक दिएपनि एकै दिन बच्चा जन्माएका थिए । यो देखेर डाक्टरहरु पनि अचम्मित भएका थिए ।