टाटु खोप्ने त धेरैको सोख हुन्छ । एक जोडीमा टाटुुको निकै लत लागेको छ । यो जोडीको शरीरमा भरी पुरै टाटु नै टाटु छ ।
हातमा इप्लांट खोपडी
ब्रिटेनमा बस्ने हाँजसन र उनकी पत्नी स्टेफनीको विवाह उत्सवमा फरक तरिकाले मनाएका छन् । यस उत्सवमा ब्रिटेनको बर्मिघमका किंगस्टैडिंगमा बस्नेले आफ्नो हातमा इम्प्लांट गरेका छन् ।
उनको श्रीमतीले आफ्नो विवाहोत्सवको मौकामा हात खोप्न चाहेकोले यसो गरेको बताइएको छ । हाँजसन र उनकी पत्नि स्टेफनी एक–अर्कामा निकै माया गर्थे । यो जोडीले आफ्नो यसपटकको विवाहोत्सवमा निकै आश्चार्यलाग्दो काम गरेर सबैलाई अचम्म बनाए ।
शरीरमा खोपडी इम्प्लांन्ट
व्यक्तिले चाहे अनुसार शरीरको छाला काटेर सिलिकनबाट उसलाई भरीदिने प्रक्रिया हो । यो सुरक्षित हुदैन र धेरै संक्रमण भई पुरै खतरा हुने सम्भावना हुनछ । स्टेफनीले भनेकी छिन्, आफु जन्मेको २१ –२२ दिनमा छातीमा टैटु खोपेकी थिइन् ।
उनले २४औं जन्मदिनमा आफ्नो पाखुरामा टैटु खोपेकी थिइन् । अब देखि विवाहउत्सवमा शरीरमा टाटु खोपाउने शूरुवात गरेकी हुन् । यस मौकामा स्टेफ र ली धेरैे खुशी देखिएका थिए ।