Logo

१०३ वर्षीय चालक जसको जीवनकालमा कुनै दुर्घटना भएन



१०३ वर्षीइ जियोवन्नी रोजो ब्रिटेनको सबैभन्दा पुराना चालक हुन् । उनले काम गरको आठ दशकमा एउटा पनि दुर्घटना भएन । उनले यस उमेरमा पनि गाडी चलाईरहेका छन् । ब्रिटेनमा कैंब्रिजमा बस्ने उनी आइसक्रिम र दुधको कारोबार गर्छन् ।

पछिल्लो वर्ष उनको पत्निको निधन भएको थियो । यीनी हरेक दिनको सूरुमा आफ्नो पत्निको चिहान हेरी बल्ल आफ्नो दुकानमा २३ वर्षदेखिको पुरानो कारमा जान्छन् । उनकी पत्नि दैनिक एक यात्रीको रुपमा उनको कारमा बसेर यात्रा गर्छिन् ।

उनले ३० वर्षको उमेरमा २६ वर्षिया मारियासँग इटालीमा विवाह गरेका हुन् । ब्रिटेनमा उनले आफ्नो करियरको सुरुवात ट्रेन चालकबाट सुरु गरेका थिए । छ वर्षसम्म उनी ट्रेन चालक भई काम गरे । यसपछि उनले एक सहकारी संस्थामा काम गरे ।

उनलाई १९६२ मा जियोवन्नीको लाइसेन्सको दुर्घटनाबाट मुक्त हनको लागि राँयल सोसायटीले डिप्लोमा पनि दिए । यसपछि सफल आइसक्रिम कारोबारी बने ।

उनले ८० वर्षदेखि कार चलाईरहका छन् । अब उनलाई कारको चाबी लिइराख्नु मन छैन । यसको लागि कुनै उमेरको उमेरसिमा तोकिएको छैन । उनका तीन बच्चा र ४ नातिनातिना छन् । आजसम्म उनलाई दुइपटक तेजमा कार चलाएको र एक पटक गलत पार्किङ गरेको आरोप मात्र लागेको छ ।

१९५३ मा २० वर्षको उमेरमा गाडी चलाउन सुरु गरेका थिए ।उनले ब्रिटेन आएर केहि वर्ष आफ्ना भ्यान चलाएका थिए । उनी अहिले पनि फिट छन् र उनको लाइसेन्समा दुर्घटनाको दाग छैन ।



प्रतिक्रिया दिनुहोस्