Logo

६१ वर्षकी बृद्धको शरीरमा बन्यो अल्कोहल



यो दुनियाँमा अचम्मको घटनाहरु पढ्न पाइरहेका छौं । यस्तै अमेरीकामा एउटा घटना घटेको छ । यो घटना अमेरीकाको पिट्सबगै मेडिकल सेन्टर भएको हो, जहाँ एक ६१ वर्षिया बृद्ध महिलाको शरीरमा पिसाबको सट्टा अल्कोहल बनिरहेको छ । यी महिला केही वर्षदेखि सिरोसिस र डायबेटिज रोगसँग लडिरहेकी थिइन् । पिसाबको सट्टामा अल्कोहल आएपछि उनलाई अस्पताल भर्ना गरी उपचार गरिहेको छ ।

डाक्टरहरुले यो समस्यालाई आँटो–ब्रेवरी सिंड्रोम भनेका छन् । यी बृद्धले केही समय पहिले देखि डायबेटिज र सिरोसिसको उपचार गर्दै आएकी थिइन्, उनको लिवर ट्रान्सप्लान्ट गनूृपर्नै थियो तर डोनर नमिलेको कारण ट्रान्सप्लान्ट ढिलाई भएकोले पिसाबमा अल्कोहल बनको डाक्टरहरुले बताएका छन् । ती महिलाको हाल उपचार भइरहेको छ ।

उनको जाँच गर्ने डाक्टरले पिसाबमा अल्कोहल आएको आफ्नो करियरको पहिलो घटना भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्