Logo

प्लेटोले दिएका सार्थक जीवनको सुत्र



चिन्तन र आत्माको आफैसँग कुराकानी हुन्छ ।
 जो मानिस राम्रो सेवक हुन सक्दैन उ राम्रो मालिक पनि हुन सक्दैन ।
 राम्रो कार्यले हामीलाई बल दिन्छ र अरुलाई असल कामको लागि प्रेरित गर्दछ ।
 एउटा असल निर्णय ज्ञानमा आधारीत हुनुपर्छ, बलको आधारमा होइन् ।
 विचार ज्ञान र अज्ञानको बीचको माध्यम हो ।
 माया एउटा असल मान्छेको खुशी हो, बृद्धिमान मान्छेको आश्चर्य र देवताको विस्मय हो ।
 सबैभन्दा ठुलो कुरा थोरै धनमा सन्तृष्ट रहनु हो ।
 प्हिलो र सबैभन्दा ठुलो जीत आफैलाई जित्नु हो ।
 एब व्यक्तिको आंकलन,उ सत्तामा बस्दाको कामले गर्छ ।
 अज्ञानता सबै खरानीको जड हो ।
 आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्, यो जीवनको सबैभन्दा ठुलो अवरोध हो ।
 राम्रो चिज दोहो¥याउँदा हानी हुँदैन ।

 कसैले शिक्षालाई बेवास्ता गर्छ भने, ऊ आफ्नो जीवनको अन्तसम्म अशक्त हुनेछ ।
 जीवनलाई खेल सम्झेर जिउँनु पर्छ ।
 ज्ञान साँचो विचार हो ।
 कोही मानिस अर्कालाई सजिलै हानी गर्न सक्छ तर कसैले सजिलै अर्काको राम्रो गर्न सक्दैन ।



प्रतिक्रिया दिनुहोस्