Logo

जिन्दगी बदल्ने सुत्रहरु



  • यदि तपाई सहि हुनुहुन्छ भने साबित गर्ने कोशिश नगनुृहोस् त्यसको जवाफ समयले आफै दिन्छ । जीवनमा तीन कुरा सधै याद राख्नु पर्छ –आनन्दमा वचन नदिनु, क्रोधमा उत्तर नदिनु, दुखमा निर्णय कहिल्यै नदिनु ।
  • यो दुनियामा मानिसको सबै चिज भेटिन्छ तर आफ्नो गल्ती भेटिदैन ।
  • बाटो कहिल्यै पनि सकिदैन, बस मानिसहरु हिम्मत हार्ने गर्छन् ।
  • हिराको हेर्नको लागि त अधेरो पर्खनुपर्छ, घाममा त सिसा पनि चम्किन्छ ।
  • बिना संघर्ष त कोहि महान बन्न सक्दैन, ढुंगामा चोट नपरे ढुंगा पनि भगवान बन्न सक्दैन ।
  • जिन्दगीमा कति पटक हारीयो त्यसको बारेमा मान्यता हुँदैन, किनकी तपाई जित्नको लागि जन्मिएको हो ।
  • मैदानमा हारेको मानिसले फेरी जित्न सक्छ तर मनै देखि हारेको मानिसले कहिल्यै पनि जीत्न सक्दैन ।
  • जीन्दगीमा कठिनाई आउँदा उदास नहुनु किनकी कठिन रोल एक्टरलाई आउने गर्छ ।
  • यदि अन्धकारबाट लड्नेको कोहि सकल्प गर्छ भने उसले एक्लै अन्धकारमा जुध्न सक्छ ।
  • जीन्दगीमा तपाई कति पनि हताश नहुनु किनभने सुर्य धेरै शक्तिशाली छ, समुन्द्र कहिले पनि सुक्दैन ।
  • जो रिसाउछन उनीहरुले इतिहास लेख्छन्, बौद्धिक व्यक्तिहरु उनको बारेमा मात्र पढ्छन् ।
  • मानिसहरु घरमा जन्मन्छन्, तर मानवियताले कहि कतै मात्र जन्म लिन्छ ।
  • सफल मानिसले बाटो बदल्ने इच्छा राख्छन् , र असफल मानिसहरुले आफ्नो इच्छा नै बदल्छन् ।
  • जीवनमा समस्या आयो भने नडराउनुहोस् लडेर उठ्नेले नै बाजी मार्छन् ।
  • सबै पाठ पुस्तकमा मात्र फेला पर्दैन, केही पाठ जीवनले पनि सिकाउँदछ ।
  • जीवनमा जोखिम उठाउँन कहिल्यै नडराउनुहोस् हार भएमा पनि धेरै कुरा सिक्नु हुनेछ ।
  • केहि मानिसहरु ठेस लागेर लड्छन्, कोही मानिसहरु ठेस लाग्छ र इतिहास बनाउँछन् ।


प्रतिक्रिया दिनुहोस्