प्रायः तपाइँलाई थाहा नै हुँदैन आफु राम्रो तरीकाले प्रस्तुत हुँदा पनि आफु प्रति कोही आकर्षित हुँदैन, तपाई प्रति आकर्षित किन हुँदैन ? तपाइँलाई लाग्छ कि आफुमा प्रेम पाउने कुनै योग नै छैन । यदि यहि भावना र समस्या भए शुक्र ग्रहको सानो सानो उपाय गरेर हेर्नुहोस् ।
वास्तवमा प्रेम र आकृर्षणको ग्रह शुक्र हो । त्यसैले हामीले उपरोक्त स्थितीबाट बच्नको लागि उनलाई प्रसन्न गर्नु पर्छ । शुक्र मन्त्रः ऊँ द्रा द्री द्रौ स ः शुक्राय नमः
१. चादीको औठी लगाउने
२ं खानामा साबदानाको सेवन गर्ने
३. दैनिक नरम खालको संगीत सुन्ने । बासुरी, सितार आदी सुन्नाले शुक्र बलियो हुन्छ ।
४. शुक्रबार नुन नखाने
५. पत्नी÷पतिको आदर गर्ने र उसको साथ दिने
(धार्मिक ग्रन्थको सहयोगमा)