Logo

सडकमा सिंह राज (तस्बिरसहित)



एजेन्सी, ६ वैशाख । पिच गरिएको सडकभर सिंह । मस्त सुतिरहेका देखिन्छन् । लकडाउनको बखत दक्षिण अफ्रिकाको सडकको दृश्य हो यो ।

क्रुगर राष्ट्रिय निकुञ्जले ट्वीटरमा यो तस्बिर सार्वजनिक गरेको छ । ओरपेष्ट रेष्ट क्यापमा यी सिंहहरु देखिएका हुन् ।

तस्बिर स्रोतः क्रुगर नेष्नल पार्कको ट्वीटर



प्रतिक्रिया दिनुहोस्