Logo

टाउकोले सिढी चढ्ने व्यक्ति



जिमेस्टिक गरेको त देखेकै हो तर टाउकोले सीढी चढ्ने व्यक्तिको आज हामी चर्चा गर्दैछौ । लान्गगान्ग नामक व्यक्तिले यो कार्य सजिलै गर्छन । उनले टाउकोले सीढी चढ्नेमा सफलता हासिल गरेका छन् ।

उनको यस कलाको पछाडि केही वर्षको मेहेनत र प्रशिक्षण हो । सीढी चढ्न यीनी आफै उल्टीने गर्छन । उनको टाउकोले बल दिन्छन् र उनको खुट्टा हावामा हुन्छ । तथापि धेरै सन्तुलनले उनले आफ्नो शरीरलाई बसमा राख्छन् ।

यसपछि एकएक गरेर सीढी माथी चढ्छन् । उनले विश्व किर्तीमानी रेर्कड राखिसकेका छन् । उनले विश्व रेर्कड राख्ने क्रममा केही मिनेटमा टाउकाको बलले ३४ सीढी चढेका थिए । पछिल्लो दिनमा उनले आफ्नो रेर्कड तोड्नेको कोशिश गरेतापनि असफल भएका छन् । (एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्