Logo

जनावरको पृथक विशेषता, कस्को के (सुचीसहित)



पुरै विश्वमा पाइने जनावर मध्ये आधा जनावर चीनमा किसानहरुले पालेका छन् । बाँदरले मानिसले जस्तै केही व्यवहार देखाउँछन् तर कहिल्यै ख्याल गर्नुभएको छ यीनीहरुलाई चिसोबाट खोकी लाग्छ कि लाग्दैन ।

  • एक माहुरीपालले एक पटकमा २ लाख फुलको रस पिउन सक्छ र त्यसको ४५ किलोमात्र मह बनाउछ ।
  • हात्तीले आफ्नो सुँडमा ५ लिटरसम्म पानी राख्न सक्छ ।
  • हात्तीको सुँडमा ४० हजार मांसपेशी हुन्छन तर एउटा पनि हड्डी हुन्न् ।
  • कुकुरको आँखा मानिसको भन्दा ५ गुणा धेरै तेज र श्रवण शक्ति ९ गुणा धेरै हुन्छ ।
  • एक अफ्रिकी हात्तीको मुखमा केवल ४ वटा मात्र दात हुन्छ ।
  • शुतुरमुर्ग घोडाहरु भन्दा छिटो दगुर्न सक्छ ।
  • पुतली प्रतिघण्टा १७ किलोमिटर उडान गर्न सक्छ ।
  • व्हेल माछा उल्टो दिशामा तैरन सक्दैन ।
  • गोहीहरु कहिलेकाहि समुन्द्रमा गहिरीएर डुब्नको लागि ठुलो ढुंङ्गा पनि निकाल्छन् ।
  • जिराफले आफ्नो २१ इन्च लामो जीब्रोले कान सफा गर्दछ ।


प्रतिक्रिया दिनुहोस्