Logo

प्रधानमन्त्री ओलीको अपमानजनक बहिर्गमन हुन्छ : राजेन्द्र महतो



काठमाडौं, ११ बैशाख । राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट अपमानजक रुपमा बहिर्गमन हुने दाबी गरेका छन् । समाजवादी पार्टी र राजपा नेपालबीचको एकतापछि बनेको जनता समाजवादी पार्टी, नेपाल दर्ता गराउने क्रममा निर्वाचन आयोग परिसरमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले यस्तो बताएका हुन् ।

उनले भने,”केपी ओलीको पार्टी फुट्छ । ओलीको हालत हेर्दै जानुहोस् । अपमानजनक रुपमा ओलीको सत्ताबाट बहिगर्मन् हुन्छ । सरकारले यो अध्यादेश नेकपा फुटाउन ल्याएको हो । हाम्रो पार्टी एक छ । कसैले पनि फुटाउन सक्दैन् । अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्छौं ।”

Related News:

निर्वाचन आयोग पुगेका राजेन्द्र महतोले गरे प्रधानमन्त्री ओलीको कडा आलोचना

दल दर्ताको लागि जनता समाजवादी पार्टी, नेपालका नेताद्धारा आयोगमा निवेदन दर्ता



प्रतिक्रिया दिनुहोस्