सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भएको छ । भिडियोमा हात्तीले गरेकोे कार्य निकै तारिफ योग्य छ ।
दक्षिण भारतको उक्त भिडीयोमा हात्तीले एउटा घरमा पसेर लडिरहेको स्कुटीमा नोक्सान नपु¥याई हिड्छ, उक्त घरका मानिसहरुले हात्तीलाई नोक्सान नगर्न आग्रह गरीरहेका हुन्छन् उसले पनि स्कुटीलाई नछोई हिड्छ अन्तिममा एक किक हानेर स्कुटी ठिक छ भनेर संकेत दिएको देख्न सकिन्छ । यो भिडीयो भारतीय वन सेवाको अधिकारी शुशान्त नन्दाले ट्विटरमा सार्वजनिक गरेका हुन् ।
When an animal of 4000kgs walks past the front yard of a house in Munnar, Kerala, the inmates did the best thing. Not to shout.
And it has a 5 kg brain. Intelligent enough to avoid stepping on the vehicle to damage it.
That’s why we call it a GENTLE GIANT? pic.twitter.com/l1YRME04cj
— Susanta Nanda (@susantananda3) April 26, 2020