Logo

स्विमिङको लागि एक व्यक्तिले यस्तो गरे (भिडियोेसहित)



एजेन्सी १६ वैशाख : लकडाउनमा सबै मानिस घरमा बन्द भएका छन् । तर केही नयाँ गर्ने सोच घर भित्रै हुँदा पनि आउदो रहेछ । त्यसको उदाहरण सामाजिक सञ्जालमा भाइरल भएको भिडियोे हो । उक्त भिडियोेमा एक व्यक्तिले जेसीबीको साहाराले स्टन्ट र स्विमिङ गरीरहेको देख्न सकिन्छ ।

आफ्नो घर बाहिर मैदानमा जेसीबीको चारैतिर प्लास्टिक बिछाएर माथी पानी हालेका छन्, ताकी फिसनल उत्पन्न होस् यसको नजिक एक स्विमिङ पुल छ । जेसीबीको सहायताले चारैतिर घुमेर उनी पोखरीमा हाम फाल्छन् । स्टन्ट गर्न उनले सुरक्षा बेल्ट प्रयोग गरेका छन् । भिडीयो रमाइलो छ । जिलिस पाले फिलिप्सले आफ्नो ट्विटर अकाउन्टमा उक्त भिडीयो सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्