Logo

ब्रिटेनमा एक घर खरिद गर्ने मुल्यमा पुरै गाउँ



घर खरिद गर्नु चानचुने कुरा होइन तर ब्रिटेनको एक घरको खरिद गर्ने मुल्य बराबरमा ब्रिटनकै एउटा गाउँ नै पुरै बिक्रि भएको छ । ब्रिटेनको योकशायर नामको गाउँ २० मिलियन पाउन्डमा बिक्रि भएको छ ।

वास्तवमा ४० भन्दा धेरै घर भएको पुरा गाउँ एकै व्यक्तिको हो । हाल ती व्यक्तिको निधन भएकोले परिवारले बेच्ने फैसला गरेको हो । १५० वर्ष पुरानो गाउँ भित्र एक चर्च, प्राइमरी स्कुल, प्लेइङ फील्ड र पेट्रोल स्टेशन पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्