Logo

नाकले कम्प्युटर टाइप गर्ने युवा



नाकले गर्ने कम्प्युटर टाइपिङ कम्प्युटरमा टाइपिङ भन्दा बित्तिकै हात नै बुझिन्छ र औलाले किबोर्ड दबाइन्छ । तर एक व्यक्तिले हातको सट्टा नाकले द्रुत गीतमा टाइपिङ गर्छन् । भारतको हैदरावादमा बस्ने मोहम्मद खुर्शीद हुसैनले १० वर्षको उमेर देखि नै टाइपिङ सिक्न सुरु गरेका थिए ।

उनी हरेक दिन ८ घण्टा टाइपिङ अभ्यास गर्थे । उनको नाम गिनीज बुक अफ वल्डमा रेर्कड भइसकेको छ । ३.४५ सेकेन्डमा सबै अल्फाबेट टाइप गर्छन् उनले ४७ सेकेन्डमा १०३ अक्षर नाकले टाइप गर्छन् । नाकले टाइप गर्दा बोर्ड हेर्न अफ्ठारो हुने र धमिलो देखिने उनले बताएका छन् । (ऐजन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्