Logo

चार गर्लफेन्ड्सलाई एकै वाटस्एपबाट ग्रुप म्यासेज



कोही पनि मानिसलाई आफ्नो पुरानो केटीसाथीको सामना गर्नु मुश्किल हुन्छ तर ब्रिटेनका एक व्यक्तिले आफ्नो चार पुराना केटी साथीलाई नशामा एउटै सन्देश पठाएका छन् । सन्देशमा लेखेका थिए, ‘मेरी एक्समस गर्ल’

उक्त सन्देशले केटीहरुबीच तहल्का नै मच्चायो, एउटी पुरानी केटी साथी केहि नभनी ग्रुप छोडिन, एउटीले सबै कुराकानी गरीन, अर्की एउटीले पुरानो प्रेमीसंग डेट जान तयार भइन् । गेमा, स्टेफ र टामले उनको सन्देशको म्यासेसको जवाफ दिएका थिए भने टाम त डेट जान तयार भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्